यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको कडा कदम

गाईघाट । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ । सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गर्न थालेको सो कार्यालयले जनाएको छ । आइतबार मात्र गाईघाटको वडा नं ११ स्थित … Continue reading यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको कडा कदम